Breaking News
धुलिखेलमा परीक्षण गर्दा भरतपुरका २० जनामा संक्रमण पुष्टि
०

चितवन, भदौं १५–
धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले भरतपुरका ५ पुरुष र १५ महिला गरि २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























