Breaking News

चितवनका थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय नाघ्यो

Banner

चितवन,भदौं १५-

चितवनका थप १७ जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा भरतपुरका १५ जना र रत्ननगरका २ जना रहेका छन् ।

यस्तै मकवानपुरका ३ जना,नवलपुरका ३ जना र नवलपरासीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा संक्रमितको संख्या ७ सय नाघेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>