Breaking News
सरकारको निर्णयः भदौं मसान्तसम्म हवाई उडान र लामो दुरीको सवारी साधन बन्द
०

काठमाडौं, भदौं १४–
सरकारले भदौं मसान्तसम्ममा आन्तरिक हवाई उडान र लामो दुरीको सवारी साधन संचालन नगर्ने निर्णय गरेको छ ।
आज (आइतबार) अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























