Breaking News
चितवनमा थपिए ३५ जना कोरोना संक्रमित
०

चितवन, भदौं १४–
चितवनमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ३५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
ती मध्ये २१ जना पुरुष र १४ जना महिला रहेका छन् ।
यसअघि आजै दिउँसो टेकु प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ११ जनामा संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























