Breaking News

चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं १४–

चितवनमा आज (आइतबार) थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । ती सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>