Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, कुन पालिकामा कति संक्रमित ?

Banner

चितवन,भदौं १२-

चितवनमा कोरोना (कोभिड) १९ का संक्रमितको संख्या पाँच सय नाघेको छ । शुक्रबार साँझ ८ बजेसम्म कुल संक्रमितको संख्या ५ सय ९ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् ।

भरतपुर महानगरपालिकामा ३०५, खैरहनी नगरपालिकामा २९, माडी नगरपालिकामा ५०, रत्ननगरमा नगरपालिकामा ४२, राप्ती नगरपालिकामा ७५, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाँउपालिकामा ३ जना संक्रमित रहेका छन् । चितवनका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>