Breaking News
चितवनमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन भदौ १२-
चितवनमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरभित्रका ६/६ जना महिला र पुरुष रहेका छन । यस्तै रत्ननगर नगरपालिकाका १ जना पुरुष र इच्छाकामाना गाउँपालिकाका १ पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























