Breaking News
नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय बैठक स्थगित
०

काठमाडौं, भदौ १२-
शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएकाे छ ।
शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई शुक्रबार दिइएको हो।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























