Breaking News
थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो
०

काठमाडौं, भदौ १०-
पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८८५ जनामा कोरोना पुष्टि भएको बताए।
त्यस्तै पछिल्ले २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०५ पुगेको छ।
नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























