मनोरञ्जन
संगीतकार सापकोटाको म्युजिक भिडियो‘सुनन पियारी’ सार्वजनिक
०

चितवन, भदौं ९-
संगीतकार बसन्त सापकोटा र गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ ।
गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ । मोडेल सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाइलो तरिकाले बनाइएको छ ।
भिडियोलाई निर्देशन तथा सम्पादन भने निसान कश्यपले गर्नुभएको हो । त्यसैगरी भिडियोमा उत्सव दाहालको छायांकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























