चितवन विशेष

सिडेन चितवनको सभापतिमा ई. मैनाली चयन

Banner

चितवन,भदौं ८-

सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) चितवनको सभापतिमा ईन्जिनियर दिवस मैनाली चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाले मैनालीको अध्यक्षतामा ११ सदस्सीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा स्वरुप कुमार घोस, सचिबमा सन्दिप पराजुली, कोषाध्यक्षमा कपिल अधिकारी र सह सचिबमा अपिल जिसी चयन भएका छन । सो समितिको सदस्यमाहरुमा राजु तिमिल्सिना, उज्वल पौडेल, प्रबिन सिल्वाल, रुपेश चौधरी, दिपक ढकाल र आशिस खनाल चयन भएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>