Breaking News

चितवनमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं ७-

चितवनमा आज (आइतबार) थप नौ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका ७ जना, सर्लाही र तनहुँका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>