Breaking News
एकैदिन चितवनका ३४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३३७ पुग्यो
०

चितवन,भदौं ६-
चितवनमा आज एकैदिन ३४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा ३० जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा चार जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
आजसम्म चितवनमा कुल संक्रमितको संख्या ३३७ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























