Breaking News

चितवनका थप १० जना सहित १३ जनामा कोरोना पुष्टि

Banner

चितवन,भदौं ६-

चितवनमा थप १० जना सहित १३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणका क्रममा भरतपुरका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  उनिहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र,पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>