चितवन विशेष

पश्चिम चितवनमा ईनारमा डुबेर वृद्धको मृत्यु

Banner

चितवन, भदौं ६–

पश्चिम चितवनमा ईनारमा डुबेर आज (शनिबार) एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । कार्यालयका अनुसार आचार्य घर छेउमा रहेको ईनारमा आज दिउँसो २ः३० बजे डुवेको अवस्थामा भेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>