चितवन विशेष

चितवन निकुञ्जमा गैंडा मृत भेटियो

Banner

चितवन,भदौं ६-

चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्ज अन्तर्गत राप्तीदून सामुदायीक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ५/६ बर्षको पोथी गैडा मृत अवस्थामा भेटिएको हो ।

गैंडा घोलको दलदलमा फसेर मरेको निकुञ्जले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>