Breaking News
नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो,सडक अबरुद्ध
०
चितवन,भदौं ६-
नारायणगढ–मुग्लिनसडकको चार किलोमा सुख्खा पहिरो खसेको छ । आज विहान २ बजेको समयमा इच्छाकामना गाँउपालिका ४ स्थित ३ नम्वर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरो हटाउने काम भइरहेको छ ।पहिरो पन्छाउन २/३ घण्टा लाग्ने उहाँले बताउनुभयो । यसबर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढि पटक पहिरो खसेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>