Breaking News
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११६ पुग्यो
०

काठमाडौं, भदौ ३-
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११६ पुगेको छ । आज (बुधबार) बिहान १० बजेसम्म कोरोनाका कारण मृत्यु भएकाको संख्या ११६ पुगेको छ ।
मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्याांकपछि थप २ जना संक्रमितको मृत्यु भएको हो ।
ललितपुरस्थित पाटन अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक–एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























