Breaking News

अछाममा बाढीले बस्ती बगायो, ६ जनाको शव फेला, १३ जना अझै बेपत्ता

Banner

कैलाली, भदौ ३–

अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ। बेपत्ता रहेका १३ जनाको खोजी भइरहेको छ ।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले बताए । यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>