Breaking News

आजमात्रै नेपालमा थपिए १०१६ जना कोरोना संक्रमित

Banner

काठमाडौं  भदौ, २-

मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>