चितवन विशेष

भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा सुवेदीको निधन

Banner

चितवन, साउन २८-

भरतपुर महानगरपालिका–१० सिनर्जी रोडका सुजन सुवेदीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा बीएस्सी चौथो वर्षमा अध्ययनरत २७ वर्षीय सुवेदी गत आइतबार साँझ शिवघाटबाट भरतपुर आउँदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएर उपचार गराइरहेका सुवेदीको आज बिहान पुरानो मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । सुवेदी नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसका नेता पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>