Breaking News

धनुषामा थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

Banner

धनुषा, साउन २७–

धनुषामा थप एकजनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालका कोभिड–१९ संयोजक डा.जामुन सिंहले अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।

१८ दिनदेखि आइसीयूमा उपचाररत ती पुरुषको सोमबार राति मृत्यु भएकाले डा.सिंहले जानकारी दिए । उनका अनुसार मृतक पुरुष क्षयरोग र निमोनियाबाट पनि पीडित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>