Breaking News
पछिल्लाे २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो
०

काठमाडौँ, साउन २६-
नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उक्त संख्याका मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
थप भएकासमेत हालसम्म संक्रमितको संख्या २३ हजार तीन सय १० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























