Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्यो, बाटो अवरुद्ध

Banner

चितवन, साउन २४–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चार किलोमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

आज (शनिबार) अपरान्ह पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । सवारी साधनहरु बिचबाटोमै रोकिएका छन् । पहिरो खस्ने क्रम पनि जारी रहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

फोटोः दानबहादुर गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>