Breaking News

आज थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, साउन २३–

पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङ मार्फत कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>