Breaking News

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट ‘नेगेटिभ’

Banner

काठमाडौं, साउन २२–

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा प्रचण्डसहित परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको परिवारिक स्रोतले जानकारी दिएको छ। प्रचण्डका निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा आज मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>