Breaking News
प्रधानमन्त्री ओली पनि कोरोना संक्रमितको ‘क्लोज कन्ट्याक’ मा
०

काठमाडौं, साउन २२–
प्रधानमन्त्री केपी शर्मा ओली पनि कोरोना संक्रमित व्यक्तिको ‘क्लोज कन्ट्याक’ मा रहेको खुलेको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका हुन् ।
मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























