चितवन विशेष

११ दिनपछि चितवनमा थप एक जनामा कोरोना पुष्टि

Banner

चितवन,साउन २१-

चितवनमा ११ दिनपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधवार) गरिएका १ सय ५२ नमुना मध्य एक नमुनाको कोरोना पोजेटिभ भेटिएको हो ।

भरतपुर महानगरपालिका २ का ७९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>