Breaking News
थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १३० निको भए
०

काठमाडौं, साउन २१-
पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले मुलुकभर थप ३८१ जनामा कोरोना पुष्टि भएको बताए।
बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।
सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























