Breaking News

नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Banner

काठमाडौं, साउन २०-

नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो।

मगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५९ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>