चितवन विशेष

चितवन निकुञ्जको दीपेन्द्र गज हात्तीको क्षयरोगका कारण मृत्यु

Banner

चितवन,साउन २०-

चितवन राष्ट्रिय निकुञ्जमा रहेको दीपेन्द्र गज हात्ती क्षयरोगका कारण मरेको छ । सोमबार साँझ हात्ती मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार क्षयरोगका कारण हात्ती मरेको अनुमान गरिएको छ । बाउन्न वर्षको भाले हात्ती निकुञ्जको सौराहामा रहेको हात्तीसारमा थियो । विगत केही महिनादेखि क्षयरोगसहित हात्तीमा अन्य समस्या रहेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>