Breaking News

वामदेवको ६ बुँदे प्रस्तावः ५ वर्ष ओली नै प्रधानमन्त्री, अध्यक्ष महाधिवेशनसम्म

Banner

काठमाडौं,साउन १३-

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव मंगलवार सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने उल्लेख गरेका हुन् ।

हेर्नुहोस्, वामदेवको ६ बुँदे प्रस्तावः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>