Breaking News

नेपालमा १३३ कोरोना संक्रमित थपिए, १०७ निको भए

Banner

काठमाडौं, साउन ९-

नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>