बजार
भरतपुरको धर्मचोकमा चार्ली ९७ क्याफेको सेवा सुरु
०

चितवन, साउन ८-
भरतपुरको लंकू धर्मचोकमा खुलेको नयाँ चार्ली ९७ क्याफे एण्ड रेष्टुरेन्ट बुधबारबाट सञ्चालनमा आएको छ ।
भरतपुरमा रहेर एक दशकदेखि लामो शैक्षिक कन्सल्टेन्सी क्षेत्रमा संलग्न शम्भु पन्त ‘चार्ली’ ले सो क्याफे सञ्चालनमा ल्याएका हुन् । सांगीतिक क्षेत्र र मिडियामा पनि आफ्नो बेग्लै पहिचान बनाइसकेका चार्ली आफ्नो क्याफेमा परिवारिक वातावरणमा स्वच्छ, ताजा खाजा तथा खानाको व्यवस्था गरिने बताए । उनले भने, ‘आजको युगमा आमनागरिक कस्तो खालको खाना र वातावरणको अपेक्षा गर्दछन् सबै ९७ क्याफे एण्ड रेष्टुरेन्टमा उपलब्ध हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























