Breaking News

चितवनको क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण

Banner

चितवन, साउन ७- चितवनको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आज गरिएको परिक्षणमा महोत्तरीको जलेश्वर-२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुरमा आज कुल १५९ ओटा नमुना परिक्षण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>