Breaking News
नेपालमा कोरोनाबाट एक विदेशी नागरिकसहित दुई जनाको मृत्यु
०

काठमाडौं, साउन ७-
नेपालमा बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक विदेशी नागरिक समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार धनुषाका एक ६० वर्षीय पुरुष र एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























