Breaking News

थप १०० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार ३७०

Banner

काठमाडौं, साउन ७-

नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको छ। पछिल्लो ३७७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>