चितवन विशेष

चितवनका गायक प्यासीको पहिलो तीज गीत सार्वजनिक

Banner

चितवन, साउन ७-

चितवनका गायक भुवन प्यासीको स्वर रहेको पहिलो तीजको गीत सार्वजनिक भएको छ ।

लोक र पप शैलीको तीज गीत ‘लेहेंगा हरर’ मा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ । गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । चितवनमा बसेर गीतसंगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक प्यासी सार्वजनिक गीतको भिडियोमा आकृति लामिछाने, करुण बिसी, सन्जु पाठक, देव एलोन, राज सुनार र कञ्चन सुनारलाई फिचर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>