Breaking News

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

Banner

चितवन, साउन ६-

विभिन्न ठाउँमा पहिरोका कारणले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहानदेखि अवरुद्ध सडक आज अपरान्ह पाँच बजेदेखि सुचारु भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले चार किलोमा खसेको पहिरो सफा गरे पछि सडक सञ्चालनमा आएको जानकारी दिए । पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङटार र फिस्लिङ नजिकैको पहिरो फाल्ने काम जारी भएकोले आज साँझसम्म चितवन जिल्लाभित्र पर्ने राजमार्ग सुचारु गर्ने लक्ष्य लिएको सूचना अधिकारीले खनालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>