चितवन विशेष
राप्ती नदिमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
०

चितवन,साउन ६-
राप्ती नदिमा जलसतह बढेको छ । पुर्वी राप्ती नदिको बाढी मापनकेन्द्र रजैयामा जलसतह सतर्कता तहभन्दा माथी गएको हो । रजैयामा ३.३० मिटरमा सतर्कता तह मानिन्छ । अहिले पानीको सतह ३.३५ पुगेको छ ।
जलसतह बढ्नेक्रममा रहेकोले नदिको तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाईलमा म्यासेज समेत पठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























