चितवन विशेष

नारायणी नदीको वितण्डाः हात्तीको प्रतिमा बगायो

Banner

चितवन, साउन ५–

नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगाएको छ ।

आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको प्रतिमा बगाएको हो ।

दुई वटा हात्तीको प्रतिमा रहेकोमा अहिले एउटा मात्रै अडिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>