Breaking News
सचिवालय बैठक सकाएर ओली र प्रचण्ड शितलनिवासमा
०

काठमाडौं, साउन ३–
प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितलनिवास पुगेका छन् ।
बालुवाटरमा बसेको सचिवालय बैठक सकाएर ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।
दुवै अध्यक्ष शितलनिवास किन गए भन्ने बारे खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























