चितवन विशेष

गायक सुनिल गिरीको नयाँ म्युजिक भिडियो ‘झरीपरेको रात’ सार्वजनिक

Banner

चितवन, साउन ३-

 नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय बनेका गायक सुनिल गिरीको ‘झरीपरेको रात’ म्युजिक भिडियो र्साजनिका भएसँगै राम्रो प्रतिक्रिया पाएको  छ।

‘सोल्टिनी भनी’, ‘माया रोगै पिरती’ को चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।

जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा  श्रेया शर्माको अभिनय रहेको छ । विवेक विक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको  सार्वजनिक गीतको भिडियोको सम्पादन विवेक  विकले नै गरेका हुन् ।  जसको निर्देशन गायक सुनिल आँफैले नै  गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>