Breaking News
विश्वभर एकैदिन अहिलेसम्मकै धेरै २ लाख ३७ हजारमा कोरोना संक्रमण
०

काठमाडौं,साउन ३ –
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्कै सबैभन्दा धेरै २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।
थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन्। यसअघि जुलाई १२ मा सबैभन्दा धेरै १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए।
डब्ल्युएचओका अनुसार विश्वमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख हाराहारी पुगेको छ ५ लाख ९० हजारभन्दा बढीको भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























