Breaking News

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

Banner

काठमाडौं, असार ३१-

बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीषमा थप ११६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार १७७ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>