Breaking News
नेपालमा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
०

काठमाडौं, असार ३०-
पछिल्लो २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























