Breaking News

आज थप १४४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, असार २९–

पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>