Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलोमा सडक भासियो

Banner

चितवन, असार २९–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिएको छ ।

आज (सोमबार) विहान ९ ः१० बजेको समयमा सडक भासिएको हो । अविलरल वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक भासिएपछि अहिले एकतर्फी बाटो संचालनमा रहेको उनले जानकारी दिए ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>