Breaking News
बाढीको पूर्वानुमान : आज कहाँ-कहाँ छ खतरा ?
०

काठमाडौं, असार २८-
आज (आइतबार) पूर्वानुमान महाशाखाले कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी अनुरोध गरेको छ।
यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरे/तराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























