Breaking News

चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असार २६–

चितवनमा आज (शुक्रबार) थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (शुक्रबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१९ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

ती संक्रमित पुरुष क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो समय चितवनमा हरेक दिन जसो संक्रमितको संख्या बढी रहेको छ ।

शुक्रबार कुल १८३ नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो समय नमुनाको संख्या पनि घट्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>